मूलधार

विप्लव नेकपा मूलधारमा आयो, हिंसा अन्त्य भयो : प्रधानमन्त्री (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बुँदे सहमतिसँगै विप्लव नेतृत्वको नेकपा राष्ट्रिय राजनीतिको मूलधारमा आएको र नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गर्नुभएको छ । सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्रीले तीन बुँदेको व्याख्या गर्नुभएको हो...