
विस्तारसँगै भासिएको नारायणगढ–मुग्लिन सडक मर्मत शुरु
२६ माघ २०७७ चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाउँमा भासिएको नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मतको काम शुरु भएको छ । सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको...