मुख्यमन्त्री पोखरेल

पार्टीभित्र जारी विवादमा ओलीलाई मात्र दोषी देख्न हुन्नः मुख्यमन्त्री पोखरेल

१६ मंसिर, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्र जारी विवादमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोषी देख्न नहुने बताउनुभएको छ । पोखरेलले पार्टीभित्र जारी विवादमा अध्यक्ष...

ओली र प्रचण्डका कारण नेकपाभित्र संकटः मुख्यमन्त्री पोखरेल

१२ मंसिर, २०७७ बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टीभित्र संकट देखा परेको बताउनु भएको छ । रुपन्देहीको सैनामैनामा भएको कार्यक्रममा...

भारतीय प्रधानमन्त्री मोदीको दूतका रुपमा रअ प्रमुखको प्रधानमन्त्री ओलीसँग भेटः मुख्यमन्त्री पोखरेल

९ कात्तिक, २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेट गरेपछि...