
भारतका पूर्व राष्ट्रपति मुखर्जीको राजकीय सम्मानसहित अन्त्येष्टि
१६ भदौ, २०७७ नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको राजकीय सम्मानका आज अन्त्येष्टि गरिएको छ । दिल्लीस्थित लोधी शमशान घाटमा मुखर्जीको अन्तिम संस्कार गरिएको हो । मुखर्जीको सम्मानमा भारतीय सरकारले सात दिने राष्ट्रिय शोक घोषणा गरेको छ...