
बलात्कारको घटना गाउँमै मिलापत्र गराउने ६ जना पक्राउ
२६ मंसिर, २०७७ मोरङ । बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा मोरङमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले बलात्कारको घटना मिलापत्र गराएको आरोपमा मोरङको धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास,...