
बिजुली मिटरलाई स्मार्ट बनाइँदै, पैसा नतिर्ने ग्राहकको केन्द्रबाटै लाइन काटिने (भिडियोसहित)
२६ साउन, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महत्वकांक्षी डिजिटल प्राधिकरण योजना सुरु भएको छ । योजना अन्तर्गत देशभरका सिंगल फेज मिटर भएका ५० लाख घरायसी ग्राहकको मिटरलाई स्मार्ट मिटरले विस्थापित गर्ने काम सुरु भएको हो । योजनाको पहिलो...