माइक्रो बस

धादिङको चरौँदीमा ट्रक र माइक्रो बस ठोक्किँदा दुई जनाको मृत्यु

१ फागुन २०७७ धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा...

सुनसरीमा माइक्रो बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

६ माघ २०७७ सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका...

तनहुँको मानहुँकोटमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

३ मंसिर, २०७७ तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख२९४२ नम्बरको माइक्रो बस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सा खसेर...