
महाकाली सन्धीका सन्दर्भमा नेतृत्वले माफी माग्नुपर्ने नेता बामदेव गौतमको माग
१३ असार, २०७७ काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतमले भारतसँगको महाकाली सन्धिलाई लिएर नेतृत्वले माफि माग्नु पर्ने बताउनुभएको छ । बैठकमा आज सीमा समस्याबारेको छलफलका क्रममा उपाध्यक्ष गौतमले सन्धीको विपक्षमा रहँदा तत्कालीन एमालेले आफुलाई कारवाही गरेको...