
भारतको मध्यप्रदेशमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
५ फागुन २०७७ मध्यप्रदेश । भारतको मध्यप्रदेशमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मध्यप्रदेशको सिधी जिल्लास्थित रामपुर नैकिन थानाक्षेत्र नजिकै यात्रुबाहक बस नहरमा खस्दा ५१ जनाको मृत्यु भएको हो । बस सिधी जिल्लाबाट सतनातर्फ...