मच्छिन्द्र

मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रुट्स आहा रारा गोल्डकपको सेमीफाइनल प्रवेश

२२ चैत २०७७ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसियसन पोखरामा जारी १९औं आहा रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को जित निकाल्दै अन्तिम...