
भोलिबाट मौसममा सुधार आउने पूर्वानुमान
५ पुस २०७७ काठमाडौं । उत्तर–पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । यस वर्ष जाडो शुरु भएयता काठमाडौँको सबैभन्दा कम अस्तिको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको थियो । तर चिसो अस्तिभन्दा हिजो बढेको महशुस गरिएको छ...