भोज

विवाह भोजमा सहभागी एकै परिवारका चार जनाको कोरोना संक्रमणका कारण मृत्यु

१ जेठ २०७८ बागलुङ । बागलुङको बडिगार्ड गाउँपालिका–४ जलजलाका एकैघरका चार कोरोना संक्रमितको मृत्यु भएको छ । केही हप्ता अगाडी स्थानीय एक विवाह भोज कार्याक्रममा सहभागी भई कोरोना संक्रमित बनेका एकै परिवारका चार जनाको मृत्यु भएको हो । चार...

विवाह भोज खाएपछि सङ्क्रमण, एकै घरका तीन जनाको मृत्यु

३१ वैशाख २०७८ बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा...

विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण

२४ वैशाख २०७८ बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा...

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

२० वैशाख २०७८ तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका...