भियतनाम

भियतनाममा मोलेभ तुफानपछि आएको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु

१३ कात्तिक, २०७७ भियतनाम । भियतनाममा मोलेभ तूफान र त्यसपछि आएको बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । भियतनाममा आएको मोलेभ तूफानपछिको अविरल वर्षापछि क्वाङ नामको ग्रामीण क्षेत्रमा आएको पहिरोको कारण १३ जनाको मृत्यु भएको...

भियतनाममा पहिरोमा सैनिक ब्यारेक पुरियो, २२ बेपत्तामध्ये ११ जनाको शव फेला

२ कात्तिक, २०७७ भियतनाम । भियतनाममा भिषण वर्षापछि आएको पहिरोमा सैनिक ब्यारेक नै पुरिएको छ । ब्यारेकमा २२ जना सैनिक थिए, जसमध्ये एघार जनाको शव भेटिएको छ भने अरु एघार जना हराइरहेका छन् । भियतनामका धेरै ठाउँमा भिषण वर्षा...