भारतीय जेल

चालीस वर्ष बिना सुनुवाइ भारतीय जेल बसेर मुक्त भएका तिम्सिनाले भने–आमालाई भेट्न आतुर छु

८ चैत २०७७ झापा । चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुग्नुभएको छ । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा...

सुनुवाई विनै ४० वर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसाद थुनामुक्त (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ काठमाडौं । झण्डै ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त हुनुभएको छ । कोलकाताको दमदम केन्द्रीय कारागारमा भाइ प्रकाशचन्द्र तिम्सिनाले दुर्गाप्रसादलाई बुझ्नुभयो । हत्या आरोपमा दार्जिलिङ्बाट पक्राउ परेका दुर्गाप्रसादलाई कुनै सुनुवाई विना ४०...

सुनुवाइबिनै ४० वर्ष भारतीय जेल बसेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त

७ चैत २०७७ काठमाडौं । सुनुवाइ विनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त हुनु भएको छ । कोलकाताको दमदम केन्द्रीय कारागारमा दाजु प्रकाशचन्द्र तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद रिहा हुनुभएको हो । उच्च अदालत,...