भाडादर

सर्वत्र आलोचनापछि सरकारले घटायो विदेशबाट आउनेका लागि भाडादर (कहाँबाट आउन कति ?)

३१ जेठ, २०७७ काठमाडौं । चर्को आलोचनापछि सरकारले विदेशबाट नेपालीको उद्धार गर्दा तोकेको चार्टर्ड उडानको भाडादर घटाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडादरमा हेरफेर गरेको हो। मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको...