
श्रीलंकामा सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध
१ चैत २०७७ कोलम्बो । श्रीलंकाले सार्वजनिक स्थानमा अनुहार ढाक्ने पोशाक बुर्कामा प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलंकाले अनुहार ढाक्नैपर्ने भए अन्य तरिका अपनाउन भनेको छ । राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै श्रीलंकाले नयाँ नियम...