
कोरोना रोकथामका लागि सरकारको रणनीति गलतः बाबुराम मरासिनी (भिडियोसहित)
२८ असोज, २०७७ काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख बाबुराम मरासिनीले कोरोना रोकथामका लागि सरकारले बनाएको रणनीति नै गलत भएको बताउनुभएको छ । अहिलेसम्म कोरोना रोकथामका लागि सरकारले बनाएको रणनीति गलत भएको भन्दै उहाँले त्यसलाई नसच्याए...