Main News

कोरोना रोकथामका लागि सरकारको रणनीति गलतः बाबुराम मरासिनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २८ गते १९:२९
कोरोना रोकथामका लागि सरकारको रणनीति गलतः बाबुराम मरासिनी (भिडियोसहित)

२८ असोज, २०७७ काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख बाबुराम मरासिनीले कोरोना रोकथामका लागि सरकारले बनाएको रणनीति नै गलत भएको बताउनुभएको छ ।

अहिलेसम्म कोरोना रोकथामका लागि सरकारले बनाएको रणनीति गलत भएको भन्दै उहाँले त्यसलाई नसच्याए कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने चेतावनी दिनुभयो ।

सरकारले अब स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभागलाई विशेष अधिकार दिनुपर्ने र कोरोना रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउन डाक्टर मरासिनीको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *