
बी डिभिजन लीग फूटबलमा श्रीकुमारी र बाँसबारी क्लब विजयी
२३ फागुन २०७७ काठमाडौं । नयाँ बस्ती युथ क्लबलाई हराउँदै श्रीकुमारी क्लब राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लीगको आठौं स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा श्रीकुमारीले नयाँ बस्तीलाई ४–३ गोलले हरायो । श्रीकुमारीको जितमा...