
फुलह्यामसँग बराबरी रोकिएपछि लिभरपुलको शीर्ष स्थानमा उक्लने अवसर गुम्यो
२९ मंसिर, २०७७ काठमाडौं । फुलह्यामसँग १–१ को बराबरीमा रोकिएसँगै लिभरपुलले इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ । गएराति भएको खेलमा लीगरपुल फुलह्यामसँग बराबरीमा रोकिएको हो । खेलको २३ औं मिनेटमा फुलह्यामका लागि डी कोर्डोभाले गोल...