प्रेस काउन्सिल

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

३ भदौ, २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै कामकाज गर्न दिने गरी अन्तरिम आदेश दिएको छ। सरकारले श्रेष्ठलाई हटाएर सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष बनाएकोमा अदालतले त्यसलाई रोकिदिएको हो ।...

प्रेस काउन्सिलको कार्यबाहक अध्यक्ष नियुक्तिमा कांग्रेसको आपत्ति

३ भदौं, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तिमा आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सरकार नियन्त्रित प्रेसको बाटोमा श्रृंखलाबद्ध ढंगले अगाडि बढिरहेको पुष्टि भएको भन्दै आपत्ति जनाउनुभएको छ...