
आयात प्रतिशत घट्दा बढ्यो निर्यात
२६ माघ २०७७ काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१ प्रतिशतले वृद्धि भएर रु ६० अर्ब ८० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको...