प्रतिरोध

अध्यक्ष ओलीले विधानविपरीत कारबाही गरेकाले प्रतिरोधमा समानान्तर कमिटीः नेता नेपाल (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान मिचेर कारबाही चलाएकाले प्रतिरोधमा समानान्तर कमिटी गठन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले आफ्ना भक्तलाई मात्रै...

प्रधानमन्त्री ओलीको कदमविरुद्ध राजनीतिक प्रतिरोधमा उत्रने कांग्रेसको निर्णय

८ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदमविरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताउनुभएको छ । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितीको बैठकको दोश्रो दिन आजको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा...