
कपासमा रोग र किराको प्रकोप, उत्पादन र किसानको आम्दानी घट्यो (भिडियो रिपोर्टसहित)
१० फागुन २०७७ काठमाडौं । रोग र किराको प्रकोपका कारण यो वर्ष कपासको उत्पादन घटेको छ । बाँकेस्थित कपास विकास समितिले करिब एक सय टन कपास उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर उत्पादन भने करिब ७० टन मात्रै...