
सिनेटद्वारा १९ अर्ब डलर बराबरको राहत प्याकेज पारित
२३ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी माथिल्लो सदन सिनेटले १९ अर्ब डलर बराबरको कोरोना भाइरसविरुद्धको राहत प्याकेज पारित गरेको छ । कोरोना भाइरसको महामारीका कारण जीवनयापनमै समस्या भोगिरहेका नागरिकका लागि सहयोग गर्ने उद्देश्यसहित राष्ट्रपति जो बाइडेनले ल्याएको प्याकेजसहितको...