
बंगलादेशबाट ल्याउन लागिएको पैँचोको मल आउन अझै समय लाग्ने
२० असोज, २०७७ काठमाडौं । सरकारले बंगलादेशबाट पैँचो मागेको ५० हजार मेट्रिकटन युरिया मल आउन अझै केही समय लाग्ने भएको छ । झन्झटिलो टेण्डर प्रक्रियाका कारण मल आइपुग्ने मिति अझै एकिन हुन नसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ...