पुजारी

आज रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

७ पुस २०७७ काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि आज नयाँ पुजारी नियुक्त गरिने भएको छ । मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहँदा पिता भुवनराज शाक्यको निधनपछि पुत्र सम्पूर्णराजलाई...

नवलपरासीमा हत्या गरिएको अवस्थामा पुजारीको शव फेला

१० कात्तिक, २०७७ परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो ।...

दशैंमा पुजारी मात्र उपस्थित भएर मन्दिरमा नित्य पूजा गर्न सरकारको आग्रह (भिडियोसहित)

२२ असोज, २०७७ काठमाडौं । सरकारले दशैंमा पुजारी मात्र उपस्थित भएर मन्दिरमा नित्य पूजा गर्न आग्रह गरेको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना महामारीको जोखिम बढेका कारण दशैंमा मन्दिर नजान आग्रह गर्नुभयो ।...

अज्ञात समूहद्वारा रौतहटमा गोली हानेर पुजारीको हत्या

४ भदौ, २०७७ रौतहत । रौतहटको माधव नारायण नगरपालिकामा अज्ञात समूहले गोलि हानी एक पूजारिको हत्या गरेको छ । गोली प्रहारबाट माधब नारायण नगरपालिका वाड नम्बर २ खेसरहियामा रहेको हनुमान मन्दिरका पूजारि ६५ वर्षीय श्रीराम साहको घटना स्थलमा मृत्यु...