पारिश्रमिक

प्रधानमन्त्री रोजगार कार्यक्रम : पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा

७ वैशाख २०७८ बलेवा । दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक रु ८५० आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ । निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन् । बेरोजगार युवाका लागि मौसममा...

सम्बन्ध विच्छेद गर्दा गृहस्थी सम्हालेको पारिश्रमिकसमेत दिन अदालतको आदेश

१२ फागुन २०७७ बेइजिङ । चीनको एक अदालतले सम्बन्ध विच्छेद गर्दा घरगृहस्थी सम्हाल्ने महिलालाई पारिश्रमिकसमेत दिनुपर्ने फैसला सुनाएको छ । बेइजिङस्थित सम्बन्ध विच्छेद अदालतले पुरुषका लागि यस्तो आदेश दिएको हो । आदेशपछि अब कुनै पनि पुरुषले सम्बन्ध विच्छेद गर्नु...

सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग

२ साउन, २०७७ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीका बेला सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग गरेको छ । आयोगले विज्ञप्ति निकालेर महामारीको असहज परिस्थितिमा जोखिममा रही सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका...