
नेकपामा फूट : दुई पाइलट यसरी भए दुईतिर (भिडियोसहित)
८ पुस, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः अनौपचारिक रुपमा विभाजन भएको छ । प्रचण्ड नेपाल र ओली पक्षले आज छुट्टाछुट्टै बैठक गरी आआफ्नो बाटो तय गरेका छन् । नेकपा विभाजनको घोषणा हुन अब औपचारिकता मात्रै...