
पर्यटन व्यवसायीले भने–सभा जुलुस गर्दा नसर्ने पर्यटक आउँदा कसरी हुन्छ कोरोनाको जोखिम ? (भिडियो रिपोर्टसहित)
१० फागुन २०७७ काठमाडौं । पर्यटन व्यवसायीले सबै किसिमका पर्यटन गतिविधि निर्वाध रुपमा सञ्चालन गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीका सबै छाता संगठनले काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गरी देशभर भइरहेका सभाले कोरोना संक्रमणको जोखिम नहुने...