पदत्याग

प्रधानमन्त्रीले स्वेच्छाले पदत्याग नगरेसम्म संविधानले अर्को प्रधानमन्त्री नियुक्त गर्ने बाटो नदिएको दाबी

२५ माघ २०७७ काठमाडौं । सरकारी वकिलले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले स्वेच्छाले पदत्याग नगरेसम्म संविधानले अर्को प्रधानमन्त्री नियुक्तिको बाटो नदेखाएको दावी गरेका छन् । संवैधानिक इजलाशमा संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै सहन्यायाधिवक्ता उद्धव पुडासैनीले अहिलेको अवस्थामा...