
न्युरोडका व्यवसायी ‘आर्थिक भार धान्न सकिएन चुलोसमेत निम्ने भो’ भन्दै प्रदर्शनमा
२८ जेठ, २०७७ काठमाडौं । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलोसमेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित...