नेपालमा कोरोना

साउनको अन्त्यसम्म नेपालमा कोरोना उत्कर्षमा पुग्छः स्वास्थ्यमन्त्री ढकाल (भिडियोसहित विशेष कुराकानी)

२ असार, २०७७ काठमाडौं । सरकारले साउनको अन्त्यसम्ममा नेपाल कोरोना संक्रमणको उत्कर्षमा पुग्ने आँकलन गरेको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अहिलेको संक्रमणको दर हेर्दा साउनको अन्त्यमा हामी उत्कर्षमा पुग्ने बताउनुभयो । संक्रमण उच्च दरमा...

नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

१८ जेठ, २०७७, काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाउने ८ पुगेका छन् । बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा आज बिहान मृत्यु हुने २ वर्षे बालिकामा पनि कोरोना संक्रमण रहेको पुष्टि भएको छ । ती बालिकासँगै मृतक ८ पुगेका...

नेपालमा थप १६६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

१८ जेठ, २०७७, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताउनुभयो । उहाँले...

नेपालमा कोरोना संक्रमित १ हजार ४२ पुगे, मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहीबार...