
मंगलबार नेकपा सचिवालय बैठक, एमसीसीबारे नेताहरुको आआफ्नै अडान (भिडियोसहित)
२६ जेठ, २०७७ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे निर्णय गर्न भोलि सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्र एक मत छैन । त्यसैले एमसीसीबारे निर्णय गर्न सहज...