नीतिगत

आयल निगमसम्बन्धी नीतिगत समस्या समाधान गरिँदैः मन्त्री भट्ट (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा मन्त्री भट्टले...