नारायणगढ

नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने

२९ फागुन २०७७ चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको...

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

२३ फागुन २०७७ भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी...

नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

२१ फागुन २०७७ भरतपुर । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले...

विस्तारसँगै भासिएको नारायणगढ–मुग्लिन सडक मर्मत शुरु

२६ माघ २०७७ चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाउँमा भासिएको नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मतको काम शुरु भएको छ । सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको...

चितवनको चार किलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

८ असोज, २०७७, चितवन । चितवनको चार किलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को चार किलोमा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । गएराति लेदोसहित पहिरो खसेका...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

२ असोज, २०७७ चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । तीन ठाउँमा खसेको पहिरो हटाएर यातायात दुईतर्फी रुपमा संचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाएपछि बिहान १० बजेदेखि बाटो खुलेको जनाएको छ...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

१ असोज, २०७७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज पुनः अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ चार किलोमा पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो। पहिरो खस्ने क्रम अझै नरोकिएको कारण पहिरो पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

३१ भदौ, २०७७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहाडबाट लेदो आएर सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण पहाडबाट लेदो झर्ने क्रम रोकिएको छैन । सडकमा रहेको...

पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

३० भदौ, २०७७ भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

११ भदौ, २०७७, मुग्लिन । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको...