नामाकरण

प्रदेश ५ को राजधानी र नामाकरणमा पोखरेलले मारे बाजी (भिडियोसहित)

१६ असोज, २०७७, काठमाडौं । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत भएकाले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुबाङ क्षेत्रमा हुने निश्चित भएको छ । तर प्रदेशले स्थायी राजधानी र नाम पाउन ढिलाई हुनुमा नेकपाका दुई नेता खासगरी...