नरभक्षी

प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोजेको प्रधानमन्त्री ओलीको आरोप

२३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिबद्धता जनाउनुभएको छ । बागमती प्रदेश कमिटीले काठमाडौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै...