
लोक सेवा आयोगद्वारा स्वास्थ्य सेवाका विभिन्न तहमा दरखास्त आव्हान
२६ कात्तिक, २०७७ काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि तीन सय पदको दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना निकाल्दै राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा...