थारुहट

मधेश र थारुहट आन्दोलनका क्रममा लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय

६ वैशाख २०७८ काठमाडौं । सरकारले मधेस तथा थरुहट थारुवान आन्दोलनका क्रममा संलग्न जनता समाजवादी पार्टीका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको...