
दुई महिनादेखि पहिरो पीडितको त्रिपालको बास, भएन व्यवस्थापन (भिडियोसहित)
१२ असोज, २०७७, कैलाली । करिव २ महिनाअघि घरनै पुरिने गरी गएको पहिरोका कारण सडकमा पुगेका कैलालीको चुरे गाउँपालिका ५ पट्रेनीका बासिन्दाले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । कोही घर बगाएपछि त कोही घर पहिरोको उच्च जोखिममा परेपछि...