त्रिपाल

दुई महिनादेखि पहिरो पीडितको त्रिपालको बास, भएन व्यवस्थापन (भिडियोसहित)

१२ असोज, २०७७, कैलाली । करिव २ महिनाअघि घरनै पुरिने गरी गएको पहिरोका कारण सडकमा पुगेका कैलालीको चुरे गाउँपालिका ५ पट्रेनीका बासिन्दाले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । कोही घर बगाएपछि त कोही घर पहिरोको उच्च जोखिममा परेपछि...

भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५०० पीडित

३० असार, २०७७, जाजरकोट । गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५०० भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन् ।...