तालिका

फेरि शुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक

५ माघ २०७७ जुम्ला । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति...

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

१८ मंसिर, २०७७ बैतडी । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो...

लोक सेवा आयोगको रोकिएको परीक्षाको नयाँ तालिका सार्वजनिक

९ असोज, २०७७ काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले आज शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका...

किन भइरहेछ पटकपटक उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन ?

३ असार, २०७७, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश...