
तस्वीरमा हेर्नुस् काठमाडौंको वसन्तपुरको होली
१५ चैत २०७७ काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदैछ । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरकफरक दिन मनाउने...