तल्लो अरुण

तल्लो अरुण जलविद्युत् परियोजना भारतीय कम्पनीलाई दिने सरकारको निर्णय

१७ माघ २०७७ काठमाडौं । सरकारले ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४६ औं...