ढुङ्गा

भिरबाट खसेको ढुङ्गा टाउकामा लाग्दा बालिकाको मृत्यु

१९ फागुन २०७७ डोटी । डोटीमा भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा...

दाङमा यस्तो अचम्मको ढुङ्गाः पर्यटकीय आकर्षणको केन्द्र बन्दै (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा एउटा अचम्मको ढुङ्गा पर्यटक आकर्षणको केन्द्र भएको छ । टाढाबाट हेर्दा शिवलिङ्ग जस्तो देखिने यो ढुङ्गालाई कतिपयले शिवलिङ्गनै मानेर पूजा पनि गर्ने गरेको पाइन्छ । कसैले यसलाई...