डुंगा

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा कम्तिमा ३९ जना आप्रवासीको मृत्यु

२६ फागुन २०७७ ट्युनिसिया । ट्युनिसियामा भएको डुंगा दुर्घटनामा कम्तिमा ३९ जना आप्रवासीको मृत्यु भएको छ । ट्युनिसियाको सामुद्रिक क्षेत्रमा दुई छुट्टाछुट्टै डुंगा दुर्घटना हुँदा कम्तिमा ३९ आप्रवासीको मृत्यु भएको ट्युनिसियाली राष्ट्रिय सुरक्षा गार्डले जनाएको छ । अत्यधिक भारका...

युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु

११ पुस २०७७ युगाण्डा । युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको एक तालमा डुंगा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलवर्ट तालमा भएको दुर्घटनाग्रस्त...

लामो समयपछि पोखराको फेवातालमा डुंगा सञ्चालन

४ असोज, २०७७, पोखरा । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा आएको छ । लक डाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका...