झिँगटी

कालीगढ र सामग्री अभावले धनकुटाका कलात्मक झिँगटी घर यसरी लोप हुँदै (भिडियोसहित)

२२ भदौ, २०७७ धनकुटा । कलात्मक शैलीका पुराना घर मध्ये एक आकर्षक र कलात्मक घर हो, झिँगटी घर । तर पछिल्लो समय धनकुटामा झिँगटी र झिँगटी बनाउने सीप भएका कामदार पाउन छाडिएको छ । त्यसैले झिँगटीका कलात्मक घरसँगै ति...