जुवाडे

दुई लाख नगद र सात लाखको चेकसहित सात जुवाडे पक्राउ

२ मंसिर, २०७७ काठमाडौं । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा...

बाँकेमा जुवा खेलिरहेका दश जना जुवाडे साढे २९ लाखसहित पक्राउ

१३ कात्तिक, २०७७, बाँके । प्रहरीले बाँकेको नेपालगन्जमा जुवा खेल्दै गरेका १० जनालाई पक्राउ गरेको छ । नेपालगन्ज वडा नम्बर–४ बसपार्कस्थित नेपाल प्रहरीका पूर्व असई कृष्ण सुवेदीको घरमा जुवा खेलिरहेको अवस्थामा साढे २९ लाख रुपैयाँ सहित १० जनालाई पक्राउ...