जानकीदेवी राम

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

२२ चैत २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।...

एमालेद्वारा सिरहाकी जानकीदेवी रामलाई रिक्त सांसद पदमा सिफारिस

१७ चैत २०७७ काठमाडौं । नेकपा एमालेले सिरहाकी जानकीदेवी रामलाई रिक्त सांसद पदका लागि सिफारिस गरेको छ । समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित भएकी सानु शिवाको मृत्यु भएपछि रिक्त स्थानमा जानकीदेवीलाई सिफारिस गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो...