जातीय विभेद

जातीय विभेदः गाउँमा धेरै, सहरमा झनै यस्तो भयावह (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । समाजकै विभिन्न तह र तप्कामा जातीय भेदभावले जरा गाडेको छ । नेपालमा जातका आधारमा हुने विभेद भयावह छ । जातका आधारमा हुने विभेद अन्त्यका लागि सबैतिरबाट प्रयास गर्नुपर्ने खाँचो देखिएको छ । करुना विश्वकर्मा...

रुकुम घटना : मानवता विरुद्धको निकृष्ट अपराध : सांसद मीन विश्वकर्मा

यतिबेला रुकुमको चौरजहारीमा चार जनाको ज्यान जाने गरी भएको घटना सबैतिर चर्चामा छ । जातीय विभेदका कारण उत्पन्न भनिएको घटनामा दुई जना युवा अझै भेरी नदीमा बेपत्ता छन् । प्रेमसम्बन्धबाट शुरु भएको भनिएको अमानवीय घटनाकालाई लिएर अहिले देशका विभिन्न...

यी तीन प्रतिनिधि घटनाः जसले समाज र सरकारलाई यसरी गिज्याइरहेछ (भिडियोसहित)

पछिल्लो चार दिनमा भएका केही घट्नाले समाजको कलुसित मानसिकता र सरकारको दावालाई छताछुल्ला पारिदिएको छ । रुकुम र काठमाडौंमै भएका घट्नाले समाज कति पछौटे, पाखण्डी छ र सरकार कसरी झुट बोलिरहेको छ भनेर प्रष्ट पार्छ । पहिलो घटना काठमाडौं...

सांसद शर्मा बोलिरहँदा कांग्रेस सांसदले किन गरे संसदमा होहल्ला ?

काठमाडौं । रुकुम पश्चिममा सांसद जनार्दन शर्माले चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो–हल्ला गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि बोल्न थालेका शर्माले घटनामा राजनीतिकरण गर्न नहुने भनेपछि कांग्रेस...